नियम १३
अनुसूचीमा थपघट तथा हेरफेर

१३. अनुसूचीमा थपघट तथा हेरफेर

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यकता अनुसार अनुसूचीमा थपघट तथा हेरफेर गर्न सक्नेछ ।